शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महन्त बैकुण्ठलाई थुनामा राख्न आदेश

बिहीबार, ०९ जेठ २०७६, २० : ०८
बिहीबार, ०९ जेठ २०७६

सांस्कृतिक विश्वविद्यालयका अन्तर्गत जनक हजारी विद्यापिठको जग्गा रत्न सागर मठका महन्त बैकुण्ठ दासलाई उच्च अदालत जनकपुरले थुनामा राख्न आदेश दिएको छ ।

बिहिबार उच्च अदालत जनकपुरले सो आदेश दिएको हो । 

यसअघि सरकारि कागज किर्ते र ठगी मुद्दाका आरोपमा जिल्ला अदालत धनुषाले विगतमा १५ लाख रुपैयाँमा धरौटीमा रिहा गरेको थियो ।

यता केहि महिनाअघि सर्वोच्च अदालतले बैकुण्ठ दासको महन्त पदवी नै खारेज गरिदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप