शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीले यसरी तोडे ममता वनर्जीको किल्ला

बिहीबार, ०९ जेठ २०७६, १९ : ५१
बिहीबार, ०९ जेठ २०७६

उत्तर प्रदेशमा मायावती र अखलेश यादवले गठबन्धन बनाएपछि त्यसबाट भारतीय जनता पार्टी (भाजपा) निकै अतालिएका थिए । 

त्यसपछि उनले उत्तरप्रदेशको हिसाब किताब पश्चिम बगांलबाट लिने तय गर्यो । पश्चिम बंगालमा भाजपाले आफ्नो सम्पूर्ण शक्ति लगाएका थिए । 

ममता वनर्जीको किल्ला मानिएको पश्चिम बगांलमा छिर्नका लागि भाजपाले  निकै प्रयास गरेको थियो । 

भाजपाले ममता वनर्जीको धेरै किल्लालाई ध्वस्त बनाएको छ । सन् २०१४ भन्दा दुई गुणा भन्दा बढी मत ल्याउन देखिएको छ । 

पश्चिम बंगालको ४२ सीटमा भाजपा २० सीटमा अगाडि रहेको छ । ममता वनर्जीको त्रिमुल पार्टी २१ सीटमा अगाडि छ भने काँग्रेस एक सीटमा मात्र चित्त बुझाई रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप