शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ को नीति कार्यक्रम  प्रदेशसभामा प्रस्तुत

बिहीबार, ०९ जेठ २०७६, १६ : ४३
बिहीबार, ०९ जेठ २०७६

बुटवल –प्रदेश नम्बर पाँचको नीति कार्यक्रम अहिले  प्रदेश सभाको बैठकमा प्रस्तुत भइरहेको छ । 

प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७६।०७७ को लागि नीति कार्यक्रम अहिले प्रस्तुत गरीरहेका छन् ।

  उनले गत बर्षको निति तथा कार्याक्रम बिभिन्न कारणले सन्तोषजनक भएको भन्दै यो पटकबाट थप उत्साहजन हुने संसद बताए । 

मन्त्री परिषदको  मंगलवार बसेको बैठकले आज पेश हुने नीति कार्यक्रम पारित गरी प्रदेश प्रमुख झालाई नीति कार्यक्रम वाचनका लागि अनुरोध गर्ने निर्णय गरेको थियो। 

आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश भएका कार्यक्रमलाई निरन्तरता दिनुका साथै प्रदेश योजना आयोगले तयार पारेको आवधिक योजनाका आधारमा कार्यक्रमहरु  समेटिएका छ ।

निति तथा कार्यक्रमा प्रदेश १० गैरवाका  आयोजना गरी सचालन गर्ने उल्लेख गरेका छन् ।

 नीति तथा कार्यक्रममा प्रदेश विश्व विद्यालयको स्थापन गर्ने , उच्च शिक्षा प्राविधिक धारका कलेज स्थापन गर्नेलगायतका विषय छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप