शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले दिए मोदीलाई बधाई

बिहीबार, ०९ जेठ २०७६, १५ : ४१
बिहीबार, ०९ जेठ २०७६

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीलाई बधाई दिएका छन् । 

लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएको भन्दै प्रचण्डले बधाई तथा शुभकामना दिएका हुन् । 

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

 विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि ओलीले मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप