मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

डाबरको रियल मिक्स्ड फ्रुट मसला बजारमा

मङ्गलबार, ०७ जेठ २०७६, १४ : ५१
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं– फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादको फ्रुट जुस बजारमा ल्याएको छ ।

यो रियल मसला शृँखला अन्तर्गत मिक्स्ड मसला जुसले उपभोक्ताहरुलाई थप खुशी दिने कम्पनीको दावी छ ।

रियल मिक्स्ड फ्रुट मसला “असली र चटपटा मसलाहरुका साथ घोलेर तयार पारिएको आनन्दकारक फलहरुको रियल गुण” ले भरपुर जुस भएकाले यसको स्वादको मज्जा लिन सकिने कम्पनीले जनाएको छ ।

रियल मिक्स्ड फ्रुट मसला आकर्षक टेट्रा प्याकमा उपलब्ध छ र यसको आकर्षक बजार मुल्य १ लिटरको २०० र २०० मिलिको २५ कायम गरिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप