केन्द्रीय संस्करण

रुपन्देहीमा रक्ताम्य अवस्थामा पुरुषको शव फेला

person explore access_timeजेठ ६, २०७६ chat_bubble_outline0

बुटवल–रुपन्देहीमा एक पुरुषको शव फेला परेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डी सामुदायिक वनमा पुरुषको शव रक्ताम्य अवस्थामा फेला परेको छ । जुन स्थान पूर्वपश्चिम महेन्द्र राजमार्ग नजिकै  पर्दछ ।

 अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने पुरुषको शब  भेएिको  इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको छ ।

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान भएको छैन ।

शवको प्रकृति हेर्दा हत्या गरेर फालेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...