शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा रक्ताम्य अवस्थामा पुरुषको शव फेला

सोमबार, ०६ जेठ २०७६, १५ : ११
सोमबार, ०६ जेठ २०७६

बुटवल–रुपन्देहीमा एक पुरुषको शव फेला परेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डी सामुदायिक वनमा पुरुषको शव रक्ताम्य अवस्थामा फेला परेको छ । जुन स्थान पूर्वपश्चिम महेन्द्र राजमार्ग नजिकै  पर्दछ ।

 अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने पुरुषको शब  भेएिको  इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको छ ।

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान भएको छैन ।

शवको प्रकृति हेर्दा हत्या गरेर फालेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप