बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘फल मिठो’मा केकी

आइतबार, ०५ जेठ २०७६, १६ : ३४
आइतबार, ०५ जेठ २०७६

काठमाडौं– अभिनेत्री केकी अधिकारी अभिनित लोक तथा दोहोरी गीत ‘फल मिठो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । 

रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको गीतको भिडियोमा केकी र रबिन्द्र टिटुङ्गको अभिनय छ । डि.एन. जोशीको शब्द रहेको गीतमा संगीत राजेश बर्देवाले भरेका हुन् ।  मौसम हिमालीले निर्देशन गरेको भिडियोमा करन चैंसिरको छायाँकन र मनोज कार्कीले सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप