शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई ५ सय घुस दिन खोज्ने प्रहरीको फन्दामा

आइतबार, ०५ जेठ २०७६, १५ : ३८
आइतबार, ०५ जेठ २०७६

काठमाडौं– आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीलाई ५ सय घुस दिन खोज्ने बा ९५ प ४२९ नम्बरको मोटरसाईकल चालक काठमाण्डौ मनोहरा नगरपालिका ९ का भरत केसी र सोहि ठाउँका यमन दाहाल पक्राउ गरेका हुन् । 

मादक पदार्थ सेवन गरी सवारी चलाईरहेका उनीरूलाई प्रहरीले तिनकुने सडक खण्डमा  चेकजाँच गर्दा घुस दिन खोजेका थिए । 

निजहरूलाई  नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप