केन्द्रीय संस्करण

आज बढ्यो डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

person explore access_timeजेठ ५, २०७६ chat_bubble_outline0

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (जेठ ५) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ०६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ६६ पैसा रहेको छ । 

एक युरोको खरिददर १२५ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ७८ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ९२ पैसा  र बिक्रिदर १४३ रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ २६  पैसा र बिक्रिदर ३७० रुपैयाँ २३ पैसा रहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...