अपडेटः यात्रुबाहक बस त्रिशुलीमा खस्यो, तीन जनाको मृत्यु
आइतबार, ०५ जेठ २०७६, ०७ : ३५
काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु भएको छ । आइतबार बिहान बस गजुरी गाउँपालिका–६ बन्छेटारमा खसेको हो ।
ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार बस त्रिशुलीमा खसेको हो । प्रहरीका अनुसार उद्दार कार्य भइरहेको छ । विस्तृत विवरण आउँन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन