काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्यो
आइतबार, ०५ जेठ २०७६, ०७ : ३०
काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खसेको छ । आइतबार बिहान बस गजुरी गाउँपालिका–६ बन्छेटारमा खसेको हो ।
ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार बस त्रिशुलीमा खसेको हो । प्रहरीका अनुसार उद्दार कार्य भइरहेको छ । विस्तृत विवरण आउँन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘उकाली ओराली’ गीत गाउँदै सोनु निगमले भने,‘नेपाली फ्यान भेट्न आतुर छ ’
-
दुर्गा प्रसाईँले प्रधानमन्त्रीको‘नक्कली कागजात’बारे भने, ‘झुटो रहेछ’
-
नारायण गोपालको स्मृतिमा तीन संगीतकर्मीलाई सम्मान गरिने
-
दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा राम्रो बनेको छ : मुख्यमन्त्री कँडेल
-
रवि र निकिताको २१ करोडको बैंकिङ कारोबार, स्रोत खोज्दै प्रहरी
-
सुदूरपश्चिम रोयल्सको ग्याजेट पार्टनरमा एक्स-एज