बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

इन्सपेक्टर निर्मल पनेरुको गीत ‘म जन्मिँदा भावी’ सार्वजनिक

शनिबार, ०४ जेठ २०७६, १५ : ३६
शनिबार, ०४ जेठ २०७६

काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) तथा गायक निर्मल पनेरुको ‘म जन्मिँदा भावी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । 

गीतमा निर्मलको स्वर रहेको छ भने चर्चित संगीतकार हरि लम्सालले संगीत दिएका छन् । 

गीतकार एवं लेखक शीतल कादम्बिनीको रचना रहेको गीतको भिडियोमा रंगकर्मी मिलन कार्कीको अभिनय रहेको छ ।

निकेश खड्का निर्देशित भिडियोलाई बुद्ध थापाले खिचेको हुन् भने विकास धमलाले सम्पादन गरेका हुन् ।

गीतको भिडियो शुक्रबार ओएसआर युट्युब च्यानमार्र्फत रिलिज गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप