केन्द्रीय संस्करण

नियुक्तिको एक महिनामै विवादास्पद आदेश

person explore access_timeजेठ ४, २०७६ chat_bubble_outline0
फाइल तस्विर

काठमाडौं - सर्वोच्च अदालतले विधिशास्त्रीय अवधारणा र न्यायका मान्य सिद्धान्तविपरीत पाँच महिनाअघि अस्वीकृत विषयमा अन्तरिम आदेश जारी गरेको छ । प्रवेश परीक्षाबिनै भर्ना पाऊँ भनी पाँच महिनाअघि दर्ता निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार भएकामा उही व्यक्तिको अर्को निवेदनमा बुधबार अन्तरिम आदेश जारी भएको हो ।

अन्तरिम आदेश न्यायाधीशहरु केदारप्रसाद चालिसे र मनोजकुमार शर्माले जारी गरेका हुन् । शर्मा सर्वोच्च अदालतमा नियुक्त भएको एक महिनासमेत बितेका छैन । गत पुसमा ‘विदेशी विद्यार्थी भर्ना गर्न पाऊँ’ भनी दर्ता गरिएको रिट उच्च अदालतमा पाटनले खारेज गरेको थियो । यो समाचार कृष्ण ज्ञवालीले कान्तिपुर लेखेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.