प्रेस सेन्टरले गोविन्द आचार्यलाई पत्रकार महासंघको उम्मेदवार बनाउने

person explore access_timeसाउन २२, २०७४ chat_bubble_outline0

 काठमाडौं– आगामी भदौ पहिलो साता हुने नेपाल पत्रकार महासंघको चुनावमा माओवादी केन्द्र निकट प्रेस सेन्टरले गोविन्द आचार्यलाई सभापतिको उम्मेदवार बनाउने भएको छ । 



सेन्टरको आज बसेको छनोट समितिले आचार्यलाई सर्वसम्मत केन्द्रीय सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । महासंघको महाधिबेसन आगामी भदौ ४–५ मा हुँदैछ । 




आचार्य महासंघका पुर्व उपसभापति, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष र प्रेस सेन्टरका पुर्व अध्यक्ष समेत हुन् । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।