शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस सेन्टरले गोविन्द आचार्यलाई पत्रकार महासंघको उम्मेदवार बनाउने

आइतबार, २२ साउन २०७४, १७ : १४
आइतबार, २२ साउन २०७४

 काठमाडौं– आगामी भदौ पहिलो साता हुने नेपाल पत्रकार महासंघको चुनावमा माओवादी केन्द्र निकट प्रेस सेन्टरले गोविन्द आचार्यलाई सभापतिको उम्मेदवार बनाउने भएको छ । 


सेन्टरको आज बसेको छनोट समितिले आचार्यलाई सर्वसम्मत केन्द्रीय सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । महासंघको महाधिबेसन आगामी भदौ ४–५ मा हुँदैछ । 


आचार्य महासंघका पुर्व उपसभापति, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष र प्रेस सेन्टरका पुर्व अध्यक्ष समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप