मेकअपका वास्तविक शक्ति दर्साउने २५ तस्बिर
बिहीबार, ०२ जेठ २०७६, १२ : ३६
सही मेकअपले तपाईंलाई आत्मविश्वासी बनाउँछ, आफूलाई व्यक्त गर्न सहज बनाइदिन सक्छ । यो यति शक्तिशाली हुन्छ कि यसले कुनै पनि महिलालाई बिल्कुलै भिन्न देखाइदिन सक्छ । फ्रान्कोइस नार्सले भन्ने गर्दथे, ‘आफ्नो मेकअपलाई अनुहारको गहनाको रुपमा हेर्नुहोस् । रङ, सेप र स्ट्रक्चरसँग खेल्नुहोस्, यसले तपाईंलाई बदल्न सक्छ ।’
ब्राइट साइडले यस्ता केही महिलाको तस्बिर संकलन गरेको छ, जसले तपाईंलाई मेकअपको वास्तविक शक्ति बताउने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी