बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तातोपानी नाका १७ जेठदेखि खुल्दै

बिहीबार, ०२ जेठ २०७६, ०७ : ३१
बिहीबार, ०२ जेठ २०७६

चीनसँगको सीमा जोड्ने लिपिङस्थित मितेरी पुल पुननिर्माण अन्तिम चरणमा पुगेको छ । अर्को साता पुल उद्घाटन गर्ने तयारी गरिएको छ । 

भूकम्प र भोटेकोसीमा आएको बाढीले मितेरी पुल भत्किएको थियो । चिनको तियानसुन रोड एन्ड ब्रिज कम्पनीले यसको पुननिर्माण गरिरहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा रामकृष्ण थापाले लेखेका छन् । 

१० जेठमा चिनियाँ सरकारलाई पुल हस्तान्तरण गरिने जनाएको छ । त्यस्तै, १७ जेटमा चिनियाँ सरकारलाई पुल हस्तान्तरण गरिने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप