मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

माछापोखरी र बाइपास एरियाबाट ६१ जना यौनकर्मी पक्राउ

बुधबार, ०१ जेठ २०७६, २१ : ४०
बुधबार, ०१ जेठ २०७६

काठमाडौं-माछापोखरी र बाइपास एरियाबाट ६१ जना यौनकर्मी पक्राउ परेका छन् । बुधबार साँझ प्रहरीले सो एरियाबाट ४४ जना पुरुष र १७ जना यौनकर्मी महिलालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बालाजु प्रहरी चौकीमा ल्याइँदै गरिएको महानगरीय प्रहरी वृत बालजुका डिएसपी बालनरसिंह रानाले जानकारी दिए ।

केहीलाई बार्गेनिंग गरिरहेको अवस्थामा र केहीलाई होटलबाटै पक्राउ गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप