युवराजको ‘देउरालीको फूल’ सार्वजनिक
बुधबार, ०१ जेठ २०७६, ११ : ०२
काठमाडौं – सिर्जनशील कवि युवराज अधिकारीको पहिलो गीतिसंग्रह (एल्बम) ‘देउरालीको फूल’ सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित एक कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालल उक्त एल्बम सार्वजनिक गरेका थिए ।
कार्यक्रममा नेता खनालले एल्बममा रहेका गीतहरुले आफ्नो मन छोएको बताए । उनले स्तरिय गीत संगीतको अभाव भइरहेको समयमा यस्तो गीत बजार भित्रिनु सुखद हुने धारण राखे ।
सुरेश अधिकारीको एकल संगीत रहेको एल्बममा दीप श्रेष्ठ, रामकृष्ण ढकाल र स्वरूपराज आचार्य, प्रमोद खरेल र मिना निरौलाले स्वर दिएका छन् ।
नेपालवायु सेवा निगमको जागिरे उनी बेलाबेलामा समय मिलाएर गीत, कविता, कथा लगायतमा कलम चलाउदै आएका छन् । एल्बम ‘देउरालीको फूल’का तीन गीतको भिडियो समेत निर्माण गरिएको छ । ति मध्य ‘आँशु आफैं’ बोलको गीतको म्युजिक भिडियो अत्याधिक लोकप्रिय बनेको छ ।
१६ वर्षको उमेरमै ‘मेरो चित्कार’ कविता संग्रह बाहिर ल्याएका अधिकारी अन्तराष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्य पनि हुन् । उनका कविता बेला बेलामा ‘मधुपर्क’मा पनि प्रकाशन हँुदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री