मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पौराइ सरोकार समाज गठन

मङ्गलबार, ३१ वैशाख २०७६, १८ : १२
मङ्गलबार, ३१ वैशाख २०७६

काठमाडौँ– रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराईका बासिन्दाले पौराई सरोकार समाज गठन गरेका छन् ।  केही दिनअघि काठमाडौमा भएको एक भेलाले देव भण्डारी अध्यक्ष रहने गरी १३ सदस्यीय पौराई सरोकार समाजको कार्य समिति गठन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा चेतनाथ दाहाल, सचिब ज्ञानी विक्रम विक, कोषाध्यक्षमा सविता थापा, सहसचिवमा शोभा एस्माली, सदस्यहरुमा गोमा एसमाली, सन्तोष खनाल, प्रेमबहादुर फुयाल, मथुरा खनाल, राज क्षितिज, विनिशा जर्गा, सन्तोष दहाल, शम्भु महर्जन रहेका छन् । त्यस्तै समाजका सल्लाहकारहरु राजु लामा, जीवनप्रकाश श्रेस्ठ, धु्रव कार्की, तुलबहादुर तुम्सिङ, तारामान जिम्वा, नवीन खड्का, खेमराज नेपाल रहेका छन् ।

समाजले विभिन्न सामाजिक कार्य गर्नुको साथै नागरिकको सरोकारको विषयमा सहयोग आदानप्रदान गर्ने समाजका अध्यक्ष देव भण्डारीले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप