शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली सेनाद्वारा विभिन्न ९ पदमा भर्ना आह्वान (सूचनासहित)

मङ्गलबार, ३१ वैशाख २०७६, १२ : ४३
मङ्गलबार, ३१ वैशाख २०७६

काठमाडौं– नेपाली सेनाले विभिन्न ९ पदमा भर्ना आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले सोमबार जारी गरेको सूचना अनुसार ९ पदमा ३२ जनाका लागि आवेदन माग गरिएको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी जेठ २८ गतेभित्र आवेदन दिन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप