बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चट्याङमा परी घरभित्रै एकको मृत्यु

आइतबार, २९ वैशाख २०७६, ०९ : ५९
आइतबार, २९ वैशाख २०७६

नुवाकोट – नुवाकोटको म्यागङ्ग गाउँपालिका–४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । 

चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ  ।

 प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप