बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बसमा यौन दुर्व्यवहार गर्ने पक्राउ

आइतबार, २२ साउन २०७४, ०७ : ३१
आइतबार, २२ साउन २०७४

सार्वजनिक यातायातमा महिलालाई दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् । 

शनिबार १८ बर्षीया एक युवतीलाई यौन दुर्व्यवहार गर्दै गरेको अवस्थामा कीर्तिपुर पाँगा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ का २८ बर्षिय नवराज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप