बसमा यौन दुर्व्यवहार गर्ने पक्राउ

person explore access_timeसाउन २२, २०७४ chat_bubble_outline0

सार्वजनिक यातायातमा महिलालाई दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् । 

शनिबार १८ बर्षीया एक युवतीलाई यौन दुर्व्यवहार गर्दै गरेको अवस्थामा कीर्तिपुर पाँगा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ का २८ बर्षिय नवराज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।, यो खबर आजकोनयाँ पत्रिकामा छ । 






कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।