बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ज्याकारान्डाले सजिएको काठमाडौँ (फोटोफिचर)

बुधबार, २५ वैशाख २०७६, ०९ : २९
बुधबार, २५ वैशाख २०७६

वसन्त ऋतृको आगमनसँगै बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फुलहरु फुल्न थालेका छन् । यतिबेला काठमाडौँ उपत्यका तथा बाहिर ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ ।

सानो बोटमा मात्रै सिमित नभइ ठूलो रुखमा फुल्ने हुँदा यो फूललाई सबै ठाउँबाट सजिलै देख्न र हेर्न सकिन्छ । उपत्यकालाई सुन्दर बनाउनको लागि यो विरुवा विदेशबाट ल्याइएको बताइएको छ ।

बढ्दो गर्मीले गर्दा उपत्यकाको बाटोमा ढकमक्कै फुलेका यी फूलहरुले जो कोहि पनि मान्छेहरुका मनलाई प्रफुलित बनाएको छ ।

हेर्नुहोस् फोटोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप