ad
x

किर्गिस्तानबाट देउवालाई आयो यस्तो निम्तो

person explore access_timeसाउन २२, २०७४ chat_bubble_outline0

सुन्दर र दुर्लभ हिउँ चितुवा पाइने १२ मुलुकका सरकारप्रमुख बिस्केकमा भेला हुँदैछन् ।


किर्गिस्तानका  राष्ट्रपति अल्मज्बेक अतम्बएभको आह्वानमा भदौ ८ र ९ मा सरकार प्रमुख, सरकारी अधिकारी विशेषज्ञ, सहयोगी संस्थाका अधिकारीलगायतको भेला हुन लागेको खबर आजको कान्तिपुरमा छ ।



चार बर्षपछि हुन लागेको यस किसिमको सम्मेलनमा भाग लिन किर्गिस्तानका राष्ट्रपतिले बन मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरेको मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख डा. महेश्वर ढकालले बताए ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X