केन्द्रीय संस्करण

बहराइनमा कार्यरत नेपालीले पनि मनाए मजदुर दिवस

person explore access_timeबैशाख १९, २०७६ chat_bubble_outline0

बहराइन–बहराइनमा कार्यरत नेपाली श्रमिकहरुले पनि मजदूर दिवस मनाएका छन् । 

नेपाल ट्रेड युनियन सप्रोट ग्रुप बहराइनको आयोजनामा भएको कार्यक्रममा बहराइन ट्रेड युनियनका जनरल सिक्रोटी हसनलगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागीहरुले नेपाल ट्रेड युनियन सप्रोट ग्रुपलाई  शुभकामना दिँदै बहराइनमा कार्यरत नेपाली मजदुरहरुका समस्या समाधान गर्नमा आफूहरुको सहयोग रहने प्रतिबद्धता जनाए । 

साे अवसरमा नेपाल ट्रेड युनियन सप्रोट ग्रुप बहराइन अध्यक्ष युबराज केसीले संस्थाको कामकारबाहीको बारेमा जानकारी दिएका थिए । 

उक्त कार्यक्रम सचिव राजु पहारीले सन्चालन गरेका थिए भने ब्यस्थापन ग्रुपका सहसचीव  रामु काफ्लेले गरेका थिए । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...