शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बहराइनमा कार्यरत नेपालीले पनि मनाए मजदुर दिवस

बिहीबार, १९ वैशाख २०७६, १३ : ५२
बिहीबार, १९ वैशाख २०७६

बहराइन–बहराइनमा कार्यरत नेपाली श्रमिकहरुले पनि मजदूर दिवस मनाएका छन् । 

नेपाल ट्रेड युनियन सप्रोट ग्रुप बहराइनको आयोजनामा भएको कार्यक्रममा बहराइन ट्रेड युनियनका जनरल सिक्रोटी हसनलगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागीहरुले नेपाल ट्रेड युनियन सप्रोट ग्रुपलाई  शुभकामना दिँदै बहराइनमा कार्यरत नेपाली मजदुरहरुका समस्या समाधान गर्नमा आफूहरुको सहयोग रहने प्रतिबद्धता जनाए । 

साे अवसरमा नेपाल ट्रेड युनियन सप्रोट ग्रुप बहराइन अध्यक्ष युबराज केसीले संस्थाको कामकारबाहीको बारेमा जानकारी दिएका थिए । 

उक्त कार्यक्रम सचिव राजु पहारीले सन्चालन गरेका थिए भने ब्यस्थापन ग्रुपका सहसचीव  रामु काफ्लेले गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप