नेपाल मेडिकल कलेजदेखि चर्चित आइएनजीओसम्मले मागे कर्मचारी (सूचनासहित)
मङ्गलबार, १७ वैशाख २०७६, ०८ : ५५
काठमाडौं– नेपाल मेडिकल कलेज, पाटन एकेडेमी एण्ड हेल्थ साइन्सेज, तिलगंगा आँखमा अस्पताल, विश्व स्वास्थ्य संगठन नेपाललगायतका संस्थाहरुले कर्मचारीको माग गरेका छन् ।
मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित रोजगारीसम्बन्धी सूचना हेर्नुहोस्