शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्लिज हिमालयन एसोसिएसनको अध्यक्षमा क्षत्री निर्विरोध

सोमबार, १६ वैशाख २०७६, ११ : १६
सोमबार, १६ वैशाख २०७६

काठमाडौं–बेलायतको स्कटल्याण्ड एबर्डिनमा स्थापित नेपाली सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनको साधारणसभाले  नवीन क्षत्रीको नेतृत्वमा ११ सदस्यीय नयाँ  कार्यसमिति चयन गरेको छ । 

 कार्यसमितिको सचिबमा टंक प्रसाद दाहाल (मुकुल),  सहसचिबमा सगुन न्यौपाने, कोषाध्यक्षमा  लब सिम्खडा, सह कोषाध्यक्षमा प्रतिज्ञा राना सर्वसम्मत चयन भएका छन । तर, उपाध्यक्ष पदमा कसैको उमेद्वारी परेन । 
कार्यसमिति सदस्यहरुमा दिलिप उप्रेती, शिव तिवारी, मुना सिम्खडा, भगवान तिवारी, पुस्कर गौतम र राज क्षत्री निर्विरोध निर्वाचित भएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप