शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संगीतकार मदन दीपविमको निधन

मङ्गलबार, १० वैशाख २०७६, १० : ४५
मङ्गलबार, १० वैशाख २०७६

काठमाडौं – पुराना संगीतकार मदन दीपविमको निधन भएको छ । इलमानमा जन्मिएका दीपविम पछिल्लो समय अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका थिए । उनको हृदयाघातको कारण निधन भएको परिवारले जनाएको छ । 

उनको छोरा ममता दीपविम अमेरिकामा बीनजे भएकोले उनी बस्दथे । ‘सुरिलो रुख सल्लै हो’, ‘तिम्रै यादमा कल्पी कल्पी’, ‘झस्केर दुख्छ’ ‘के भूल भयो प्रीया’ जस्ता चर्चित तथा कलाजयी गीतहरुमा उनले संगीत भरेका छन् । 

केही समय रेडियो नेपालमा जागिर समेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप