केन्द्रीय संस्करण

सेवाग्राहीको भीड हुँदैमा कर्मचारी टाप

person explore access_timeबैशाख १०, २०७६ chat_bubble_outline0
फाइल तस्विर

ललितपुर - कार्यलय समय बिहान १० देखि अपराह्न पाँच बजेसम्म हो । सेवाग्राहीको भीडभाड हुने कतिपय कार्यालयमा समय थपेर पनि काम हुन्छ । तर तपाई ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नु भयो भने अवस्था फरक पाउनुहुन्छ । त्यहाँ तीन नबज्दै कर्मचारी हिँडिसक्छन् ।

सेवाग्राहीको बढी भीड हुने ठाउँ हो यातायात कार्यालय । चालक अनुमतिपत्र लिनेदेखि नवीकरण गर्ने र सवारी जाँचपास गर्ने ठाउँ यही छ । दुई बजेसम्म राजस्व बुझाउने समय तोकिएको छ । मेडिकल लागि दस्तुर बुझाउने ठाउँ पनि दुई बजे बन्द हुन्छ । कर्मचारी बाहिरिने क्रम सुरु हुन्छ । यो समाचार खगेन्द्र भण्डारीले अन्नपूर्णमा लेखेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.