शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहः करोडौँ रकम गाडी र फुटकर योजनामै

सोमबार, ०९ वैशाख २०७६, ०६ : ४३
सोमबार, ०९ वैशाख २०७६

जनकपुर – प्रदेश २ का स्थानीय तहले आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा बल्ल विकास बजेट खर्चन थालेका छन् । जनप्रतिनिधिले व्यक्तिगत सुविधाका लागि गाडीलगायत खरिद र कार्यालय बन्दोबस्तीपछि विकास निर्माणमा हात हालेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

उनीहरुले फुटकर योजनामै करोडौँ रकम खन्याइरहेका छन् । 

धनुषाका १८ स्थानीय तहमध्ये केहीले ठेक्का वा उपभोक्ता समितिमार्फत योजना सम्झौता गरे पनि अधिकांशमा काम सुरु भएको छैन । बजेट खर्च सुस्त छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप