बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

आइतबार, ०८ वैशाख २०७६, ०७ : ५१
आइतबार, ०८ वैशाख २०७६

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (बैशाख ८) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २८ पैसा रहेको छ । 

एक युरोको खरिददर १२४ रुपैयाँ ४८ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १६ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ९३ पैसा  र बिक्रिदर १४४ रुपैयाँ ७१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९४ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ८६ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप