केन्द्रीय संस्करण

आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

person explore access_timeबैशाख ८, २०७६ chat_bubble_outline0

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (बैशाख ८) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २८ पैसा रहेको छ । 

एक युरोको खरिददर १२४ रुपैयाँ ४८ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १६ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ९३ पैसा  र बिक्रिदर १४४ रुपैयाँ ७१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९४ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ८६ पैसा रहेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...