शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हाँडी गाउँको गहना खोज्ने जात्रा

शनिबार, ०७ वैशाख २०७६, २२ : ०३
शनिबार, ०७ वैशाख २०७६


प्रसिद्ध लोकोक्ति छः कहीँ नभएको जात्रा हाँडीगाउँमा । साँच्चै हो पनि, अन्यत्र कतै नहुने, नपाइने र नमनाइने गज्जबको जात्रा हाँडी गाउँमा मनाइन्छ । त्यो जात्राको नाम हो गहना खोज्ने जात्रा ।
सोही जात्रा आज सम्पन्न भएको छ । हेरौं उक्त जात्राका केही झाँकीहरु

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप