राष्ट्रिय जागरण अभियानका लागि काँग्रेसले ७७ वटै जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
शुक्रबार, ०६ वैशाख २०७६, १९ : ३४
काठमाडौं– नेपाली काँग्रेसले तय गरेको हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ ।
अभियान आगामी वैशाख ११ मा प्रारम्भ भई जेठ ११ मा सम्पन्न हुने काँग्रेसले जनाएको छ ।
काे कहाँ खटिए, नामावली हेर्नुहाेस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान
-
‘उकाली ओराली’ गीत गाउँदै सोनु निगमले भने,‘नेपाली फ्यान भेट्न आतुर छ ’
-
दुर्गा प्रसाईँले प्रधानमन्त्रीको‘नक्कली कागजात’बारे भने, ‘झुटो रहेछ’
-
नारायण गोपालको स्मृतिमा तीन संगीतकर्मीलाई सम्मान गरिने
-
दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा राम्रो बनेको छ : मुख्यमन्त्री कँडेल
-
रवि र निकिताको २१ करोडको बैंकिङ कारोबार, स्रोत खोज्दै प्रहरी