केन्द्रीय संस्करण

राष्ट्रिय जागरण अभियानका लागि काँग्रेसले ७७ वटै जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)

person explore access_timeबैशाख ६, २०७६ chat_bubble_outline0

काठमाडौं– नेपाली काँग्रेसले तय गरेको हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । 
अभियान आगामी वैशाख ११ मा प्रारम्भ भई जेठ ११ मा सम्पन्न हुने काँग्रेसले जनाएको छ । 

काे कहाँ खटिए, नामावली हेर्नुहाेस्

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...