
ADVERTISEMENT

अभिनेता आर्यन सिग्देल बुबा बनेका छन् ।
शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् ।
आमा र बच्चा दुबैको अवस्था अहिले राम्रो रहेको छ ।
बिवाहको पाँच वर्षमा उनको घरमा सन्तान लाभ भएको हो ।
आर्यन र सपनाले प्रेम बिवाह गरेका थिए । सन्तान सहितको फोटो आर्यनले सामाजिक सञ्जालमा पनि शेयर गरेका छन् ।
सन्तान हातमा लिँदा आर्यन निकै खुसी देखिएका छन् ।
रातोपाटी
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ