लालीगुराँसले माग्यो १६ पदमा ३३ कर्मचारी
शुक्रबार, ०६ वैशाख २०७६, ०९ : १४
ललितपुर– ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सरकारी संस्थाले विभिन्न १६ पदमा ३३ जना कर्मचारी माग गरेको छ ।
उच्छुक र योग्यता पुगेका उम्मेदवारले बैशाख १५ गतेभित्र आवेदन दिन सक्ने संस्थाले शुक्रबार निकालेको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित