जेट एयरवेजलाई एयर इन्डियाको सहारा
शुक्रबार, ०६ वैशाख २०७६, ०८ : ४३
जेट एयरवेजका सेवा बन्द भइसकेको छ । यसैकारण यहाँका हज्जारौं कर्मचारी बेरोजगार भएका छन् ।
इन्डियन एक्सप्रेसका अनुसार एयर इन्डियाले जेट एयरवेजका पाँच ठूला विमानलाई भाडामा लिनका लागि प्रस्ताव गरेको छ । यो प्रस्ताव एयर इन्डियाले त्यहि दिन राखेको थियो जुन दिन जेट एयरवेजले अस्थायी रुपमा आफ्ना सेवा बन्द गर्ने घोषणा गरेको थियो ।
खबरका अनुसार सरकारको नियन्त्रण भएको एयर इन्डियाले भारतीय स्टेट बैंकलाई आफूहरु जेट एयरको लण्डन, दुबई र सिंगापुर जाने बोइंग ७७७ विमानलाई भाडामा लिन चाहेको बताएको छ ।
यसका साथै एयर इन्डियाले जेट एयरवेजका १५० क्रु सदस्यलाई पनि अन्तरराष्ट्रिय उडानका लागि राख्ने प्रस्ताव दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण