केन्द्रीय संस्करण

सिद्धार्थ बैंकको सिद्धार्थ सजिलो बचत खाता संचालनमा

person explore access_timeबैशाख ५, २०७६ chat_bubble_outline0

काठमाडौं– सिद्धार्थ बैंकले सिद्धार्थ सजिलो बचत खाता संचालनमा ल्याएको छ ।

नेपाल सरकार तथा राष्ट्र बैंकको नियम अन्तर्गत सबै नेपालीको बैंक खाता खोल्ने अभियान बमोजिम सिद्धार्थ बैंक लिमिटडेले वैशाख १ गते देखि लागु हुने गरी सिद्धार्थ सजिलो बचत खाता संचालनमा ल्याएको छ ।

यो योजना बैंक खाता नहुने नेपालीलाई लक्षित गरी सुरू गरेको हो जस अन्तर्गत खाता खोल्दा १०० बैंकले नै जम्मा गरिदिने छ ।

यसका अतिरिक यस खाता खोल्ने ग्राहकले अन्य सेवाहरु पनि निःशुल्क पाउनेछन् । जस्तोः आकर्षक ६५ वार्षिक ब्याजदर, शून्य मौज्दातमा खाता खोल्न सकिने, निस्शुल्क चेकबुक सुविधा, निस्शुल्क एबीबीएस सुविधा पाउनेछन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...