शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘एलनिनो’को प्रभावले मौसममा व्यावक बदली

बिहीबार, ०५ वैशाख २०७६, ०७ : ५६
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौँ – विगतका वर्षमा चैत–वैशाखमा पर्ने पानी दुई–चारपटक परेर टुङ्गिन्थ्यो । उखरमाउले गर्मीपछि जेठको अन्तिम वा असारको पहिलो साता बल्ल मनसुन भित्रिन्थ्यो तर पूर्व मनसुन अर्थात प्रि–मनसुन नै यो पटक भने वार्षजस्तै भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेका छन् । 

दक्षिण एसियाली मौसम प्रणालीमा निर्भर नेपालमा योवर्ष हिउँ सकिनेबित्तिकै सुरु भएको प्रि–मनसुन निकै बलियो बनेको मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् । 

उनका अनुसार प्रशान्त महासागरको पूर्वीय, पश्चिमी र केन्द्रको वायुको तापक्रम र समुन्द्रको पानीको तापक्रमका आधारमा ‘एलनिनो’ वा ‘लानिना’ मौसम प्रणालीको अनुमान गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप