बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मङ्गलबार, ०३ वैशाख २०७६, १३ : ३२
मङ्गलबार, ०३ वैशाख २०७६

काठमाडौं– गोरखा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । बुधबार मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदा ४.५ रिक्टरस्केलको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ बैशाख ११ गतेकै भूकम्पको पराकम्प भएको जनाएको छ ।  दुई दिनअघि बझाङ केन्द्रबिन्दु भएर ४.८ रिक्टरस्केलको भूकम्प गएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप