शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विमानस्थलबाट एक राउण्ड लाईभ बुलेटसहित फ्रान्सेली नागरिक पक्राउ

शनिबार, ३० चैत २०७५, १८ : ००
शनिबार, ३० चैत २०७५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार हुँदै फ्रान्स जान लागेका एकजना फ्रान्सेली नागरिक पक्राउ परेका छन् । 

पासपोर्ट नम्बर 14CK05182 वाहक फ्रान्सेली नागरिक ५४ वर्षीय ROGER EL KHOURY लाई १ राउण्ड लाईभ बुलेट ९ सर्ट गनमा प्रयोग हुने० सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

विमानस्थलको प्रस्थान कक्षको होल ब्यागेजको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त बुलेट फेला परेको  हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।        
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप