आँधी प्रभावितलाई एनआरएनए नाइजेरियाको १ लाख ३१ हजार सहयोग
मङ्गलबार, २६ चैत २०७५, १६ : २६
नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले बारा पर्साका आँधी पिडितलाई राहत सहयोग स्वरुप नेपाली एकलाख एकतीस हजार रुपैयाँ एनआरएनए केन्द्रीय कार्यालयमा जम्मा गरेको छ ।
उक्त राहत राशी संकलनमा आर्थिक सहयोग गर्नेमा चिरञ्जीवी रोका , मन थापा , संजय थापा , भरत रिजाल , अन्जु पौडेल, बिदुर घिमिरे , किर्ती अग्रवाल भाङ्गर , अभिषेक मान सिंह ,सागर श्रेष्ठ ,रुद्र दर्लामी मगर , सोमेश अर्याल ,भरत रिजाल , बिरेन्द्र गुप्ता ,ज्ञानेन्द्र गुप्ता , सुशील गिरी , सुरज गिरी ,निरु पौडेल , बिनोद गुरुङ , मदन बोहरा ,राजकुमार ,टोपबहादुर गुरुङ ,राजु धिताल , भिम थापा , प्रकाश अर्याल , सुकमल सरकार ,राजु थापा र रमेश गुप्ता रहेको एनआरएनए नाइजेरियाका अध्यक्ष बिश्वास पौडेल र कोषाध्यक्ष रोहित भाङ्गरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिक भइरहेछ अन्तर्राष्ट्रिय स्पेस स्टेसन, अब के होला ?
-
अपहरण गरी फिरौती रकम माग गर्ने दुई जना पक्राउ
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका