बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट निर्वाचित

सोमबार, २५ चैत २०७५, ११ : १४
सोमबार, २५ चैत २०७५

अमेरिकाको न्यूयोर्क स्थित गैर मुनाफा सामाजिक सँस्था रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट निर्बिरोध निर्वाचित भएका छन् । साथै सम्पूर्ण कार्यकारी समितिका पदाधिकारी निर्बिरोध निर्वाचित भएका छन् ।

 आइतबार अभएको निर्वाचनमा सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका हुन् । जसअनुसार उपाध्यक्षमा भुवनेश्वर अधिकारी ,सचिवमा दिपक राज काफ्ले ,सह सचिवमा गोपी प्रसाद ढुंगाना तथा कोषाध्यक्षमा सोमनाथ अधिकारी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा क्रमश: मोहन प्रसाद गौतम ,यादव प्रसाद वास्तोला ,सुशील भुसाल ,हरि बहादुर केसी, तुलसीराम आचार्य तथा चन्द्रिका भण्डारी पौडेल महिला सदस्यमा निर्वाचित भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप