केन्द्रीय संस्करण

स्वीट्जरल्याण्डको राजदूतमा भट्टराई नियुक्त

person explore access_timeचैत २१, २०७५ chat_bubble_outline0

काठमाडौँ– स्वीट्जरल्याण्डका लागि नेपाली राजदूतमा मणिप्रसाद भट्टराई नियुक्त भएका छन् । भट्टराईलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले भटट्राईालाई नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषदको सिफारिसमा राजदुत नियुक्त गरेकी हुन् ।  

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...