जनकपुरबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा आकस्मिक अवतरण
आइतबार, १७ चैत २०७५, २३ : १६
धनुषा- जनकपुरबाट उडेको बुद्ध एयरको जहाज बिराटनगरमा आकस्मिक अवतरण गरेको छ । आइतबार साँझ आएको भीषण हावा हुरीका कारण जनकपुरबाट साँझ ५ बजे काठमाडौंका लागि उडेको सो जहाज बिराटनगरमा आकूिमक अवतरण गरेको हो ।
बुद्ध एयरका मेनेजर विजय सिंहका अनुसार एटिआर ठद्द नम्बरको जहाज विराटनगर अवतरण गरेको थियो । जहाजमा यात्रारत यात्रु हावाहुरीमा फसेको मेनेजर सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण