केन्द्रीय संस्करण

सिद्धार्थ प्लाटिनम बचत खाता खोल्दा फाइदै फाइदा

person explore access_timeचैत १३, २०७५ chat_bubble_outline0

काठमाडौं– सिदार्थ बैंकले ग्राहकहरुलाई थप सुविधा पु-याउने उद्देश्यले विभिन्न आकर्षक सुविधा सहितको सिद्धार्थ प्लाटिनम बचत खाता सञ्चालनमा ल्याएको छ । 

बचत खातामा बैंकको डेविट कार्ड प्रयोग गरी देशभरि रहेका जुनसुकै बैंकको एटीएमबाट रकम निकाल्दा अतिरिक्त शुल्क नलाग्ने, युएनओ साझेदार केन्द्रहरुमा ४०५ सम्म छुट प्राप्त गर्न सकिने, युएनओ क्रेडिट कार्ड निःशुल्क प्राप्त गर्न सकिने, वार्षिक ब्याजदर ६.५ प्रतिशत पाइने जस्ता विशेषता यो खातामा रहेको छ । 

यो खाता बैंकको देशभर रहेका १४६ शाखाहरुबाट वा https://openaccount.siddharthabank.com/गइ सजिलैसँग खोल्न सकिने बैंकले जनाएको छ । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.