शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको सह–प्रवक्तामा भण्डारी

मङ्गलबार, १२ चैत २०७५, १२ : ४६
मङ्गलबार, १२ चैत २०७५

काठमाडौं– नेपाल टेलिकमले कम्पनीको सह–प्रवक्ताको जिम्मेवारी प्रबन्ध निर्देशकको कार्यालयका उप–प्रबन्धक कृष्णप्रसाद भण्डारीलाई दिएको छ । 

प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका उप–प्रबन्धक तथा सह–प्रवक्ता शोभन अधिकारी प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा सरुवा भई गएकाले भण्डारीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको टेलिमकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप