शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको भाउ ?

मङ्गलबार, १२ चैत २०७५, १२ : १९
मङ्गलबार, १२ चैत २०७५

काठमाडौं–नेपाली बजारमा मंगलबार छापावाल सुनको भाउमा रु १०० ले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ६० हजार ५०० मा कारोबार भइरहेको छ।  यसअघि सोमबार सुनको भाउ तोलमा ६० हजार ६०० मा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ६० हजार २०० मा कारोबार भइरहेको छ।  

यस्तै चाँदी भने रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप