शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि बढ्यो डलरको भाउ, यस्तो छ विभिन्न देशको विनिमयदर

मङ्गलबार, १२ चैत २०७५, १२ : १८
मङ्गलबार, १२ चैत २०७५

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (चैत १२) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ०० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ६० पैसा रहेको छ । 

एक युरोको खरिददर १२४ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ०७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ९२  पैसा  र बिक्रिदर १४५ रुपैयाँ ७१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०४ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रिदर ३० रुपैयाँ ३८ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६२ रुपैयाँ ४८ पैसा र बिक्रिदर ३६४ रुपैयाँ ४६ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप