बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग सञ्चालनका लागि आवश्यक वातावरण बनाउन माग

सोमबार, ११ चैत २०७५, १८ : ५२
सोमबार, ११ चैत २०७५

काठमाडौं– नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले उद्योग सञ्चालनका लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।  अध्यक्ष शर्माले उद्योग सञ्चालनका लागि विद्यमान कानुनमा समय सापेक्ष सुधार गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उद्योग सञ्चालनका लागि मुलुकमा सुधारका प्रयास सुरु भएको उल्लेख गर्दैै त्यसमा नयाँ–नयाँ सम्भावनाको खोजी गरी मुलुकमा उद्यमशीलताको विकास गर्न पनि नयाँ पुस्तालाई आग्रह गरे ।

अध्यक्ष शर्माले मुलुकमा उद्यमशीलताको विकासका लागि भाषण होइन् कामै गरेर देखाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप